काठमाडौं । नेपाल रेडक्रस सोसाइटीमा चर्केको विवादका सम्बन्धमा छलफल गर्न अन्तर्राष्ट्रिय रेडक्रसका महासचिवका विशेषदूत नेपाल भ्रमणमा आएका छन् । नेपाल रेडक्रसमा समस्या बढ्दै गएपछि रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) ले चासो देखाएको हो । आईएफआरसीका महासचिव जगन चापागाईका विशेषदूतका रूपमा गत बिहीवार नेपाल आएका वाल्टर कोट्टेले शुक्रबारदेखि नै छलफल गरिरहेका छन् । उनले नेपाल रेडक्रसका साथै…