काठमाडौं । मुखको क्यान्सरबाट बच्न सरकारले आग्रह गरेको छ । सुरुमै यसको पहिचान गरेर उपचार गरे ठूलो समस्याबाट बच्न सकिनेभन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत हुन आग्रह गरेको छ । मुखको क्यान्सरका लक्षण तथा चिन्हहरू यही नै हो भनेर यकिन गर्न नसकिए पनि साधारण लक्षणहरु भने हुने मन्त्रालयले स्पष्ट पारेको छ । मुखको क्यान्सरका लक्षण…