अछाम । न्याय हेल्थ नेपाल बाट संचालित बयालपाटा अस्पतालको विकासका लागि आ –आफ्नो क्षेत्रबाट सहयोग गर्ने एक कार्यक्रममा सहभागि सरोकारवालाले प्रतिबद्धता जनाएका छन । बयालपाटा अस्पतालको आर्थिक बर्ष २०७७÷०७८ को सामाजिक परिक्षण कार्यक्रममा सहभागी सरोकारवालाले अस्पतालमा पछिल्लो समयमा विभिन्न खालका समस्याहरु देखापरेकाले देखिएका समस्या र अभावलाई पुर्ति गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन । कार्यक्रममा…