अछाम । नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशन यहि पौष २७ गते मंगलसेनमा हुदैँछ । जिल्ला अधिबेशनको तयारी तिव्र रुपमा भईरहेको पार्टी सचिव नम बहादुर शाहीले बताए । गत मंसिर १० गते हुनुपने जिल्ला अधिबेशन क्षेत्र नं. १ मा मतगणनाका क्रममा बिबाद उत्पन्न भएपछि स्थिगित भएको थियो । स्थगित भएका देशभरका जिल्लाका अधिबेशन यहि पौष २७…