मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला प्रशासन कार्यालय अछामले थाल्यो बजार अनुगमन

अछाम : दशैंको मुखमा हुन सक्ने कालोबजारी लगायतका बिषयमा नागरिकलाइ सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय अछामले अनुगमन थालेको छ। जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको एक टोलीले आइतबार सदरमुकाम रहेको मंगलसेन बजारमा अनुगमन गरेको छ। जिल्लाको सदरमुकामको मुख्य ब्यापारीक केन्द्र रहेको मंगलसेनमा तिमिल्सैना नेतृत्वको एक सर्बपक्षिय टोलिले अनुगमन गरेको हो । बिशेष…