मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि, महाधिवेशन अघि केन्द्रीय समितिको बैठक बस्दै

काठमाण्डाै - नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आजदेखि काठमाण्डौमा सुरु हुँदैछ । दिउँसो १ बजे काठमाण्डौ कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा महाधिवेशनको उद्घाटन हुनेछ ।  यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया गरेको र गर्नै पर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई आठौँ महाधिवेशनका रूपमा गर्न लागिएको माओवादीले जनाएको छ । त्यसअघि…