काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकभर थप ११४ जना कोरोना संक्रमित थपिएका छन्। २ हजार ७९० पीसीआर परीक्षण गर्दा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको छ। पछिल्लो २४ घण्टामा ९४ जना संक्रमणमुक्त भएसँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख…