काठमाडौं। आज उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। सुदूरपश्चिम र प्रदेश १ का उच्च हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ। साथै गण्डकी र प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहने र बाँकी…