मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर चिसो बढ्यो : दिपायलको तापक्रम ६.२

काठमाण्डाै - देशभर चिसो बढेको छ । काठमाण्डौ उपत्यकामा एकैदिन तीन डिग्री सेल्सियस तापक्रम घटेको छ । काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रहेकोमा आज बिहानको तापक्रम पाँच डिग्री सेल्सियसमा झरेको छ । यो वर्ष जाडो सुरु भएयताकै काठमाण्डौमा कम तापक्रम हो । तापक्रम अझै घट्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…