काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा कोरोना संक्रमणका कारण १० हजार २८ संक्रमितको मृ'त्यु भएको छ । हालसम्म विश्वमा १४ लाख ७५ हजार ८२५ संक्रमितको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा ४ लाख ९१ हजार ४२० संक्रमित थपिएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । हालसम्म विश्वमा ६ करोड…