काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या एकहजार ४ सय ७९ पुगेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार २ सय ५५ नयाँ संक्रमित थपिएका छन् । संक्रमितको संख्या अब २ लाख ३१ हजार ९ सय…