काठमाडौं- विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा १० हजार ८ सय ८४ जनाको मृत्यु भएको छ । एकै दिनमा यतिधेरै संख्यामा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो पटक हो । यसअघि नोभेम्बर १७ अर्थात मंगलबार १० हजार ५ सय ३६ जनाको मृत्यु भएको थियो । कोरोनाबाट हुने मृत्यु हरेक दिनजसो उकालो लाग्दै गएको…