काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ९१३ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा दुई हजार ३४९ जना संक्रमणमुक्त भएका छन्। नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ भने निको हुनेको संख्या १ लाख ६४ हजार ५९२ छ। बिहीबार नेपालमा ३८ हजार ४६१ जना सक्रिय…