अछाम : नेपाली कांग्रेस रामारोशन गाउँ पालिकाको आयोजनामा बडा दशै दिपावलि तथा ठटको अवसरमा रामारोशन गाउँ पालिका को मुजाबगरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नेपाली कांग्रेस रामारोशन गाउँ कार्य पालिका सभापति नन्दराज उपाध्यायको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला कार्यसमिति अछामका सभापति भरत कुमार स्वार रहनु भएको थियोे । कार्यक्रम…