मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दसैं बिदामा पनि मानवअधिकार आयोगको कार्यालय खुल्ला रहने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय र प्रदेश कार्यालयहरु दसैं बिदामा पनि खुल्ने भएका छन् । आयोगले विज्ञप्ति जारी गर्दै मानव अधिकार उल्लंघनका घटनाहरुको उजुरी ग्रहण गर्नका लागि १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहन जनाएको छ ।  साथै, आयोगले यस अवधिमा नियमित रुपमा सञ्चार अनुगमन गर्ने तथा गम्भीर प्रकृतिका घटनामा आवश्यकता अनुसार अनुगमन…