काठमाडौं– पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृ'त्यु भएको छ। काठमाडौं उपत्यकालगायत देशभर १४ जना संक्रमितको मृ'त्यु भएसँगै मृत'कको कुल संख्या ३३६ पुगेको छ। पछिल्लो एक महिनादेखि दैनिक रुपमा कोरोना संक्रमितको मृ'त्यु भइरहेको छ। हिजो शुक्रबार ५ जनाको मृ'त्यु भएको थियो।