'प्रदेश सरकारबाट बयालपाटा अस्पताललाई ७ करोड रकम बिनियोजित' पवित्रा खड्का, अछाम । सुदूरपश्चिम प्रदेश सरकारले बयालपाटा अस्पतालका लागि ७ करोड रकम बिनियोजित गरेको छ । सोमबार प्रस्तुत गरिएको बजेट व्यक्तव्यमा अस्पतालका लागि ७ करोड रकम छुट्याईएको हो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आगामी आर्थिक बर्ष २०७७र०७८ को बजेट प्रस्तुत गर्दै अछाम…