मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ नक्सा पारित भएको अवसरमा दीपावली

नयाँ नक्सा पारित भएको अवसरमा दीपावली


काठमाडौँ – भारतले हडपेको भूमि समावेश गरेर सरकारले जारी गरेको नयाँ नक्सा संविधान तथा निशान छापमा समावेश गर्न संविधान संशोधन भएको खुसीयालीमा दीपावली गरिएको छ।

शनिबार प्रतिनिधिसभाबाट सर्वसम्मतिले विधेयक पारित भएपछि साँझ सहिदगेटमा दीपावली गरिएको हो।

हेर्नुस यस्ता छन् दिपावलीका फोटोहरु