मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैशाखमा चुनाव नभए ओलीलाई हटाइन्छ : सहमहामन्त्री महत

काठमाडौं - नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले वैशाखमा निर्वाचन हुनुपर्ने बताएका छन्। संसद् विघटनविरुद्ध कांग्रेसको ललितपुर महानगरपालिका समितिले आयोजना गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै महतले सर्वोच्च अदालतले विघटनलाई सदर गर्‍यो भने कुनै पनि हालतमा वैशाखमा निर्वाचन हुनुपर्ने बताएका हुन्।  उनले भने, ‘वैशाखमा निर्वाचन नगरेर आलटाल गरियो भने आन्दोलनको आँधिबेहरी आउँछ र केपी ओली नेतृत्वको सरकारलाई…