मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपसभापतिको राजिनामा स्वीकृत हुन्छ : सभापति स्वार

अछाम : नेपाली कांग्रेस जिल्ला कार्य समिती अछामका सभापति भरत कुमार स्वारले उपसभापति चन्द्र प्रसाद ढुंगानाले दिएको राजिनामा स्वीकृत हुने बताएका छन् । आगामी बस्ने जिल्ला कार्य समितिको बैठकले ढुंगानाको राजिनामा स्वीकृत गर्ने सभापति स्वारले बताए। सुदूरआज संग कुरा गर्दै सभापति स्वारले यसअघि आफुले उपसभापति ढुंगानालाइ राजीनामाको पुर्नर्बिचार गर्ने समय दिएर सहमति गर्न सल्लाह दिए…