विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश न्यायमूर्तिको हातमा रहेको बताएका छन् । प्रधानमन्त्रीले राष्ट्रपतिलाई साथलिएर जुनसुकै बेला संसद विघटन गरिदिनसक्ने भन्दै पटकपटक निर्वाचनमा जानुपर्ने वाध्यता आउने भन्दै सर्वोच्च अदालतले यसलाई रोक्ने आफ्नो अपेक्षा रहेको बताए । “चुनाव गर्न मात्रै जनतामा जाने हो की विकास पनि गर्ने हो जनताको ? अदालतबाट प्रधानमन्त्री ओलीको…