मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लड्डु कांग्रेसीले ओलीलाई उचाल्दै छन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘निरंकुश’ कदममा केही ‘लड्डु कांग्रेसी’ले साथ दिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार कांग्रेसले काठमाडौंमा गरेको विरोधसभामा थापाले भने, “संविधानमा प्रहार गरेर प्रधानमन्त्री ओली अधिनायक हुँदै छन् । तर, केही लड्डु कांग्रेसहरू त्यसका पक्षमा उभिँदै छन् । थापाले नेतृत्वलाई प्रश्न गरे, “तपाईं संविधानको…