मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैशाखमा कर्णाली लगानी सम्मेलन हुने

सुर्खेत– आगामी वैशाखमा कर्णाली प्रदेशमा लगानी सम्मेलन हुने भएको छ। कर्णालीमा लगानीमैत्री वातावरण सिर्जना गर्न र विकास साझेदार संस्थाको आकर्षण वढाउन लगानी सम्मेलन गर्न लागिएको कर्णाली प्रदेश योजना आयोगले जनाएको छ। प्रदेश योजना आयोगको ७८ औं बैठकले कर्णालीमा लगानी सम्मेलन आयोजना गर्ने निर्णय गरेको आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले जानकारी दिए। लगानी सम्मेलनका लागि आयोगले…