काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टले जितेपछि रून पाइँदैन भनेर आफूले पहिले नै भनेको स्मरण गर्दै आज रूनेलाई जेल हाल्ने काम भइरहेको बताएका छन् । “मैले भनेको थिएँ कम्युनिष्टले जितेपछि रून पाइन्न भनेको थिएँ आज किन रोइस् भनेर सरकारले जेल हाल्दैछ, त्यो कोरोनाले रोएको होस् कि खान नपाएर,” उनले भने । हेटौंडामा भएको…