मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सचिवालय बैठक बस्ने समयमै प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं- पार्टीको सचिवालय बैठक रोक्न जोडबल गर्दै आएका नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयको बैठक डाकिएकै समयमा मन्त्रिपरिषद्को बैठक राखेका छन्।  मन्त्रिपरिषद्को बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गरेको छ। तर, बुधबार कुनै विशेष एजेन्डाबिनै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका हुन्।  नेकपाको शुक्रबार बसेको सचिवालयको बैठकले आज दिउँसो १ बजे बैठक बस्ने तय गरेको थियो।…