अछाम - नेकपा मंगलसेन नगरकमिटिकाे ५ अाैं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । नगर कमिटि अध्यक्ष बृख बहादुर बाेगटिकाे अध्यक्षतामा भएको बैठकमा प्रतिनिधि सभा सदस्य यज्ञ बाेगटि प्रमुख अतिथि रहेका थिए। बैठकमा मंगलसेन नगरप्रमुख पदमबहादुर बाेहरा बिशिस्ट अतिथि रहेका थिए । नगर कमिटी ईञ्चार्ज चन्द्र बाेहरा, सह ईञ्चार्ज रामराज नाथ लगायत नगरबाट जिल्ला…