मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिहारपछि सभापतिको उमेदवारी घोषणा गर्ने तयारीमा सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १४ औं महाधिवेशनमा सभापति पदमा लड्ने तयारी गरेकी छन् । जीपी कोइराला फाउन्डेसन अमेरिकाले सोमबार आयोजना गरेको भर्चुअल संवादमा उनले पार्टीको वर्तमान नेतृत्व परिवर्तनका लागि आशन्न महाधिवेशनमा सभापति पदमा लड्ने बताएकी हुन् । नेतृ कोइरालाले अहिलेसम्मको शैलीबाट पार्टी चल्न नसक्ने भन्दै आगामी दिनमा पार्टीलाई नयाँ ढंगबाट अगाडि बढाउनुपर्नेमा…