काठमाडौं । निर्वाचन आयोगमा दुई दिनअघि नेकपा एमाले नामको दल दर्ताका लागि निवेदन परेको छ । झापा निवासी सन्ध्या तिवारीले नेकपा एमाले भन्ने दल दर्ता गरिपाऊँ भनी निवेदन दिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा प्रधानमन्त्रीसँग यसबारेमा सरकारलाई के जानकारी छ ? भन्दै केही सदस्यहरुले जवाफ माग गरेका थिए । प्रधानमन्त्रीले आफूलाई त्यसबारेमा…