मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालीसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि मात्र नागरिकता पाउने : नेकपा

काठमाडौं- सत्तारुढ नेकपाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने निर्णय गरेको छ। नेकपा सचिवालयको शनिबार बालुवाटारमा बसेको बैठले यस्तो निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। बैठकले यस्तो नागरिकता लिन सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरी अघि बढाउने निर्णय पनि गरेको छ।  प्रवक्ता…