अछाम । नेपाली कांग्रेसको आसन्न १४ आँै महाधिबेशनका लागि समाजसेवी नेता कृष्ण कुवँरले उम्मेद्धारी घोषणा गरेका छन् । अछाम क्षेत्र नं. १ बाट केन्द्रिय महाधिबेशन प्रतिनिधी पदका लागि युवा तथा समाजसेवी नेता कृष्ण कुवँर एञ्जीलाले उम्मेद्धारी घोषणा गरेका हुन् । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आज १०७ औँ जन्मजयन्तीको…