सहमती र एकताको सन्देश दिन सफल क्षेत्र नं. १ अछाम । नेपाली कांग्रेस अछाम क्षेत्र नं. १ सहमती र एकताको सन्देश दिन सफल भएको छ । जिल्लाको क्षेत्र नं. २ का दुबै प्रदेश सभामा चुनाव भईरहेका बेला क्षेत्र नं. १ भने सहमतीमै नेतृत्व छान्दै सहमतीको सन्देश दिन सफल भएको छ । आन्तरिक पार्टीमा चुनाव गरेर…