मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस यूवा नेता साँउदको महाधिबेशन प्रतिनिधीमा उम्मेद्धारी घोषणा

अछाम । नेपाली कांग्रेसका युवा नेता नृप साँउदले महाधिबेशन प्रतिनिधीका लागि उम्मेद्धारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत हुने क्षेत्रिय अधिबेशनमा केन्द्रिय महाधिबेशन प्रतिनिधीका लागि आफ्नो उम्मेद्धारी रहने उनले बताएका हुन् । कांग्रेस क्षेत्र नं. १ बाट उनले पद अनुसारको पूर्ण जिम्मेवारी, वैचारिक सृजनशिल र ससक्त संगठन निर्माणका लागि मेरो उम्मेद्धारी…