मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाधिवेशन प्रतिनिधिमा युवा नेता कुँवरको उम्मेदवारी घोषणा

अछाम । नेपाली काँग्रेस अछामका नेता मोहन कुँवरले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन् । काँग्रेसको १४ औँ महाधिवेशनमा उनले आफ्नो उम्मेदारी घोषणा गरेका हुन्। नेपाली कांग्रेस क्षेत्र न १ बाट उनले महाधिबेशन प्रतिनिधि पदमा उमेद्वारी घोषणा गरेका हुन्। पार्टी संगठन बलियो बनाउन र समाज परिवर्तनका लागि नेतृत्व गर्न आफुले महाधिबेशनमा उमेद्वारी घोषणा गरेको नेता…