अछाम । युवा नेता चन्द्रप्रकाश देवकोटाले नेपाली कांग्रेस प्रदेश सभा ख को सभापतीमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । नेता देवकोटाले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत यही असोज १ गते हुन गईरहेको प्रदेश सभाको निर्वाचनमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उनले आज विपी कोइरालाको १०८ औं जन्मजयन्तीको अवसर पारेर आफ्नो उम्मेदवारी घोषणा गरेका…