अछाम । नेबिसंघ अछामका नेता टंक साँउद नेपाली कांग्रेस केन्द्रिय तरुण बिभागमा मनोनित भएका छन् । नेबिसंघ अछामका जिल्ला सदस्य साँउदलाई बिभागले महिला तथा बिद्यार्थी समन्वय समितीको सदस्यमा मनोनित गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवंम पूर्व मन्त्री तरुण बिभागका प्रमुख शंकर भण्डारीले अछामबाट साँउदलाई मनोनित गरेका हुन् ।