बीबीसी/अलजजिरा । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट आफ्ना सेनालाई फिर्ता गर्ने कदमको बचाउ गरेका छन् । सेना फिर्ती तालिबान सत्तामा आउने कारक बने पनि राष्ट्रपति बाइडनले उक्त कदमलाई ‘सबैभन्दा उत्तम निर्णय’ भन्दै बचाउ गरेका हुन् । तालिबान सत्तामा आए पनि राष्ट्रपति बाइडनले आफ्नो अफगानिस्तानमा २० वर्ष लामो अमेरिकी उपस्थिति अन्त्य भएको भोलिपल्ट राष्ट्रको नाममा सम्बोधन…