काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको प्रवक्ता रहिरहन अनिच्छा व्यक्त गरेका छन् । उनले आजको स्थायी कमिटी बैठकमा आफू प्रवक्ता रहिरहन नचाहेको बताएका हुन् । एक स्थायी कमिटी सदस्यका अनुसार आजको बैठकमा समय अभाव भएको भन्दै उक्त विषयमा अर्को पटक छलफल गर्ने कुराकानी भएको छ । “म प्रवक्ताको जिम्मेवारीमा कति रहिरहने ?,”…