काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेकपाको वार्ता टोली उपत्यका आएको छ । स्रोतका अनुसार वार्ता टोली काठमाडौंमा रहेको छ । तर प्रतिबन्ध हटाउनेबारेमा सरकारले कुनै निर्णय नगरेसम्म औपचारिक वार्तामा बस्ने कि नबस्ने भन्ने निर्णय हुने विप्लवका वार्ता समिति स्रोतले जनाएको छ । सरकार र विप्लव समूहका तर्फबाट मंगलबार नै वार्ता समिति बनाइएको छ…