- ज्ञानेन्द्र विश्वकर्मा म नयाँ पुस्ताको प्रतिनिधि हुँ। हामीले देखेको, भोगेको र महसुस गरेको यथार्थ स्पष्ट छ—आज देशको प्रमुख समस्या भ्रष्टाचार, नेतृत्वमा स्थायित्वको अभाव र पुराना नेताहरूका झुटा आश्वासन हुन्। दशकौँदेखि निरन्तर नेतृत्व गरिरहेका पुराना नेताहरूले देशलाई दिशाहीन मात्र बनाएका छैनन्, भविष्यको बाटोसमेत धमिलो पारिदिएका छन्। दलभित्र हजारौँ सक्षम युवा भए पनि अवसर नदिने, माथि…