मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुद्ध एयरले सार्वजनिक गर्‍यो ७ गन्तव्यको भाडादर, धनगढीको भाडादर ५४००

काठमाडौं– वायु सेवा कम्पनी बुद्ध एयरले ७ गन्तव्यको भाडादर सार्वजनिक गरेको छ। १ भदौदेखि सुरु हुने आन्तरिक तथा बाह्य उडानलाई केन्द्रित गर्दै बुद्धले एकतर्फी भाडादर सार्वजनिक गरेको हो। बुद्धले विषम् परिस्थितिमा यात्रुलाई सजिलै यात्रा गर्ने अवसर दिनको लागि न्यून भाडादर तोकिएको जनाएको छ। नयाँ भाडादरअनुसार सबैभन्दा सस्तो पोखराको १ हजार ९०० रुपैयाँ तोकिएको छ। त्यस्तै…