मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री भट्टराई सहितका यात्रु लिएर डोटी उड्यो जहाज

धनगढीः संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई सहितका १६ जना यात्रु लिएर धनगढीबाट डोटीका लागि जहाज उडेको छ। धनगढी–डोटी हवाई उडान सेवाको परीक्षण उडानका लागि मन्त्री भट्टराई सहितको टोली डोटीका लागि समिट एयरको जहाज उडेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ। डोटीपछि आजै बैतडी र बझाङमा समेत परीक्षण उडानको उद्घाटन गर्न कार्यक्रम तय भएको छ। …