अछाम । कोरोना भाईरस कोभिड १९ को नमुना परिक्षणको लागि स्वाब संकलन गर्न हेलिकप्टर सहितको टोली अछाम आईपुगेको छ । आईश्वलेसनमा रहेका तथा जिल्ला बाहिरबाट आएर क्वारेण्टाईनमा बसेका नागरिकको स्वाब संकलनका लागि टोली अछाम आईपुगेको हो । कोरोना भाईरसको लक्षणसंग मिल्दो जुल्दो भएका व्यक्तीहरुको स्वाब संकलन गरी परिक्षणका लागि काठमाण्डौँ लगिने बताईएको छ । नेपाली…