मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नागरिक एपमा थपियो लाइसेन्स लिङ्क गर्ने सुविधा, अब त्यसैबाट खाता समेत खोल्न मिल्ने

काठमाडौं । सरकारले सम्भव भएसम्मका सबै सरकारी सेवा सुविधा एउटै एपबाट दिने गरी ल्याएको नागरिक एपको पछिल्लो अपडेट आएको छ । यो नयाँ अपडेटसँगै अब ड्राइभिङ लाइसेन्स (सवारीचालक अनुमतिपत्र) नागरिक एपमा लिङ्क गर्न सकिने भएको छ ।  सरकारको मुख्य एपको रुपमा रहेको नागरिक एपले ब्लुबुक नवीकरण सुविधासँगै यो नयाँ फिचर समेत ल्याएको हो । यसका लागि…