काठमाडौं– परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र पुर्याइसकिएको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक रामराज खकुरेलले जानकारी दिए।आगामी चैत ६ गते सुरु हुने परीक्षामा चार लाख ८२ हजार परीक्षार्थी सहभागी हुनेछन्। परीक्षाका लागि १९९४ परीक्षा केन्द्र तोकिएको छ। मुलुक संघीयतामा गएपछि परीक्षा सञ्चालन…