काठमाडौं । बाँके अर्थात् कोरोना ‘हब’का रुपमा यति बेला परिचित छ । संक्रमण र मृत्युदर बढ्दो छ । अक्सिजन, आईसीयूलगायत अभाव छ । बाँकेमै छ, नेपालगन्ज मेडिकल कलेज । केही दिनअघि पीपीई सेटसहित कुर्सीमा बसेर आफ्नै हातमा ‘इन्जेक्सन’ दिएर काम गरिरहेका एक चिकित्सकको तस्बिर सार्वजनिक भयो । देब्रे हातमा क्यानुला जडान गरेर स्ट्यान्डमा झुन्ड्याइएको बोतलमार्फत…