१. मलाई जति भुल्ने कोशिश गर म फेरी याद आउनेछु,तिमी थाक्नेछौ मलाई भुल्ने कोशिशमा तब तिमी पानी पिउनेछौ तर म त्यही पानीमा पनि बाडुली बनेर सताउनेछु । २. वियोगको पिडा लियर हाँसे तिम्लाई खुसी दियर हाँसे तिमी संग छुटेर जिउनु पर्दा घुटु-घुटु आँशु पियर हाँसे । ३. संसारकै सबैभन्दा वजनदार वस्तु मन रहेछ आज थाम्न…