मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनछुने भनाईहरु – हार्न चाहेको त होइन जिन्दगी देखि तर जित्न पनि दिएन भाग्यले

मनछुने भनाईहरु – हार्न चाहेको त होइन जिन्दगी देखि तर जित्न पनि दिएन भाग्यले


मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. स्वार्थको लागि कसैलाइ धोका नदेउ परिस्थिति खराब भएर छुटनु परे समस्या बताउ ।
२. जिन्दगी यसै खुशी छ बस रुन नपरोस बाच्न लाई त दुख नै काफी छन ।

३. माया अनि बिश्वास गरेको मान्छेलाई जिन्दगीभर भुल्न नसक्नु पनि प्रेम नै हो ।
४. जिन्दगी पनि अस्ताउदै गरेको घाम जस्तै हो जुन भोलि फेरि उदाउने आशा राख्छ ।

५. हार्न चाहेको त होइन जिन्दगी देखि तर जित्न पनि दिएन भाग्यले ।
६. कसैले तिमिलाइ बिश्वास गर्छ भने त्यसलाइ मजाक कहिल्यै नसम्झनु । बिश्वासिलो मान्छे भाग्यले भेटिन्छ ।

७. आफ्नो मानेर कसैसंग खुलेर नबोल, के थाहा तिनीहरु लाई तिम्रो साचो कुरा गफ लाग्न पनि सक्छ ।
८. शब्द काल्पनिक किन नहोस तर कोरि सकेपछि त्यसले कसैको जिन्दगीमा मेल अबस्य खान्छ ।

९. सबैभन्दा पहिला प्रेम आफुलाइ गर्नुस अरुको त केहि भरोसा हुदैन कतिबेला धोका दिन्छन भनेर ।
१०. जिन्दगीमा सधै ग्रहण नै ग्रहण छ आज एकदिन लाग्दैमा केही फरक पर्दैन मलाइ ।