कला साहित्य / मनोरञ्जन

“तिम्रा दुई बहिनिलाई” घांसे गीत सार्वजनिक

तिम्रा दुई बहिनिलाई“ घांसे गीत सार्वजनिक भएको छ  ।

गाउँघर, मेलापात, जात्रा जांदा शुख, दुः ख साटासाट गर्न गीतका मार्फत भनिने गर्दा निकै सहज र मिठास सुनिने गर्दछ घांसे भाका ।

यादव श्रेष्ठ को शब्द शंकलन रहेको गीतमा नवराज ढुंगाना, अमृत खाति सपना गुरुङ र उमा श्रेष्ठ को स्वर रहेको छ भने लय शंकलन विक्रम जंग शाहको रहेको छ । डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट गित  सार्वजनिक गरिएको छ ।

डि ए आर मुभिजले यो भन्दा अगाडि संस्कृति जोगाउने उदेश्यले “लाग्यो असार“ गित सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिसन ग्रासरुट अभियानले कार्यकर्ताहरु उत्साहित भएका छन : एमाले नेत्री आशा बिक (अन्तरवार्ता सहित)
‘मिसन ग्रासरुट’ नाम संविधानको मर्म विपरीत भयो – नेता रावल (अडियो)
तुर्माखाँदमा अछामलाई न्यानो स्वागत (फोटो फिचर)
वैद्यनाथ धाममा महाशिवरात्री मेला व्यवस्थापनको तयारी केछ ? (कुराकानी)