कला साहित्य / मनोरञ्जन

रबि ओड भन्दै आए ‘तिमी बिजी टिकटकमा’ (भिडियो)

काठमाडौं- पछिल्लो समय टिकटक एप् एकदमै चर्चित छ । यहि टिकटकको नाम लिएर एउटा म्युजिक भिडियो तयार भएको छ ‘तिमी बिजी टिकटकमा ‘ ।

नेपाल आइडलको दोस्रो संस्करण विजेता गायक रबि ओड र सम्झना ओलीको स्वर रहेको गीतमा संगीत समेत सम्झना आफैले भरेकी छिन भने एरेन्ज नरेन्द्र वियोगीको रहेको छ ।

टिकटकले परिवारमा आएको समस्यालाई रमाईलो तरिकाले देखाईएको म्युजिक भिडियोमा रेश्मा घिमिरे र सागर लम्साल बलेको अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोलाइ निसान घिमिरेले निर्दशन गरेका हुन् ।भिडियोमा उत्सब दाहालको छायाँकन ,सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशक घिमिरेको सम्पादन देख्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मिसन ग्रासरुट अभियानले कार्यकर्ताहरु उत्साहित भएका छन : एमाले नेत्री आशा बिक (अन्तरवार्ता सहित)
‘मिसन ग्रासरुट’ नाम संविधानको मर्म विपरीत भयो – नेता रावल (अडियो)
तुर्माखाँदमा अछामलाई न्यानो स्वागत (फोटो फिचर)
वैद्यनाथ धाममा महाशिवरात्री मेला व्यवस्थापनको तयारी केछ ? (कुराकानी)