काठमाण्डाै – आईसीसी महिला टी–२० विश्व कप एसिया छनोटको चौथो खेलमा नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई ६ विकेटले हराएको छ । आज शुक्रवार दुबईको आईसीसी एकेडेमीमा भएको खेलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८ ओभर २ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि सीता राना मगरले ३०, रुबिना क्षेत्रीले २० र सरिता मगरले…